एनसेल सर्वोच्च अदालतमा

सरकारले गरेको कर निर्धारणमा चित्त नबुझेको भन्दै एनसेल सर्वोच्च अदालतमा निवेदन लिएर पुगेको छ । ठूला करदाता कार्यालयले निर्धारण गरेको कर नमिलेको भन्दै एनसेल सर्वोच्च पुगेको हो । एनसेलका तर्फबाट रमेश घिमिरेको वारेसमा प्रशन्न श्रेष्ठ सर्वोच्च पुगेका हुन् । सर्वोच्च अदालतका सूचना अधिकारी नगेन्द्र कालाखेतीले आजै रिट दर्ता हुने बताए । गत साता ठूला करदाता … Continue reading एनसेल सर्वोच्च अदालतमा